ढाँट्नु
Romanized: dhaamtnu, dhaantnu, dhantnu, dhamtnu
भएको वा सद्दे कुरा नबोल्नु; असत् कुरो गर्नु; असत्य बोल्नु; अरूलाई छक्याउनु वा झुक्क्याउनु; झुक्कलमा पार्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
सकर्मक क्रिया [ढाँट+नु]
१.
भएको वा सद्दे कुरा नबोल्नु; असत् कुरो गर्नु; असत्य बोल्नु; अरूलाई छक्याउनु वा झुक्क्याउनु; झुक्कलमा पार्नु।
२.
झुटो कामकारबाई गर्नु।