ढाँट

Romanized: dhaamta, dhaamt, dhaanta, dhamt

ढाँटेर कुरा गर्ने; झुटो बोल्ने; ढँटुवा; फटाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत धूर्त]

१.
ढाँटेर कुरा गर्ने; झुटो बोल्ने; ढँटुवा; फटाहा।
२.
मिथ्या; झुटो।

सम्बन्धित शब्दहरू