आँट्नु

Romanized: aamtnu, aantnu, antnu, amtnu

मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; कामकुराको चेष्टा गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [आँट + नु]

१.
मनले उत्साहपूर्वक कुनै काम गर्ने सुरसार गर्नु; कामकुराको चेष्टा गर्नु।
२.
साहस गर्नु; हिम्मत गर्नु।
३.
कामको आरम्भ गर्नु; थाल्नु।

सम्बन्धित शब्दहरू