आँटी

Romanized: aamti, aanti, anti, aamtee

आँटी (aamti) शब्दका 3 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

आँटी(१)

(विशेषण [आँट + ई])
1.
आँट भएको; आँटिलो; साहसी। आँटी छोरालाई बाघले खाँदैन (उखान)।

आँटी(२)

(नाम)
१..
(हेर्नुहोस्) आँट१।
२..
बुइँगल वा चोटाको तलो।

आँटी(३)

(नाम)
1.
रुखकटहरको कोयाभित्रको बियाँ।

सम्बन्धित शब्दहरू