आँट

Romanized: aamta, aamt, aanta, amt

आँट (aamta) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

आँट(१)

(नाम)
1.
बाहिर काँडादार बाक्लो बोक्रा हुने, भित्र कालो बियाँ भएको ससानो सेतो कोया हुने गुलियो फल; सलिफा।

आँट(२)

(नाम [आँत?])
1.
कुनै कामकुरो गर्ने मनको उत्साह; साहस; हिम्मत ।

सम्बन्धित शब्दहरू