आँटो
Romanized: aamto, aanto, anto, amto
मकै पिँधेर पिठो भाग छाँटी बाँकी रहेको छोक्रा; मकैको भात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत अट्ट]
१.
मकै पिँधेर पिठो भाग छाँटी बाँकी रहेको छोक्रा; मकैको भात।
२.
आँटा।