आँटे
Romanized: aamte, aante, ante, amte
आँटमा भएको; आँटमा राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
आँटमा भएको; आँटमा राखिएको।
२.
आँट्न लागेको; आँट भएको; कुनै कुरा हुन लागेको।