चाँडो

Romanized: chaamdo, chamdo, chaando, chando

छिटो; तुरुन्त; झटपट; शीघ्र; झट्ट; चटाक; झटाझ; तत्काल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [संस्कृत चण्ड]

१.
छिटो; तुरुन्त; झटपट; शीघ्र; झट्ट; चटाक; झटाझ; तत्काल।
२.
(विशेषण) छिटो चल्ने; झट्टै गर्ने।

सम्बन्धित शब्दहरू