गैंडा

Romanized: gaimdaa, gaindaa, gainda, gaimd

ना. [सं. गण्डक] नाकको डॅडाल्नीमा एउटा सिङ हुने, ठुलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. गण्डक] नाकको डॅडाल्नीमा एउटा सिङ हुने, ठुलो, भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी।

सम्बन्धित शब्दहरू