गैँडा
Romanized: gaimdaa, gaindaa, gaimd, gainda
नाकको डँडाल्नीमा खाग हुने, ठुलो भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गण्डक]
1
नाकको डँडाल्नीमा खाग हुने, ठुलो भद्दा आकारको, शाकाहारी जङ्गली जनावर; खड्गी।