छौंडा
Romanized: chhaumdaa, chhaundaa, chhaumda, chhaunda
बालक; शिशु; बच्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
बालक; शिशु; बच्चो।
२.
छोरो।
३.
दासपुत्र।
४.
लोकधारणाअनुसार बोक्सी विद्या सिकेकी आइमाईले मानिसलाई पिरपिराउ गर्नका निम्ति घरघर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।