छौंडाछौंडी
Romanized: chhaumdaachhaumdi, chhaumdaachhaundi, chhaundaachhaumdi, chhaumdachhaumdi
आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी; चिचीमुँडी; दुख दिने गज्याङगज्याङ सन्तान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी; चिचीमुँडी; दुख दिने गज्याङगज्याङ सन्तान; छोराछोरी।
२.
बोक्सीका तथाकथित छौंडा र छौंडीहरूको समूह।