छौँडाछौँडी
Romanized: chhaumdaachhaumdi, chhaumdachhaumdi, chhaumdaachhaundi, chhaundaachhaumdi
आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
आर्थिक स्तरले धान्न गाह्रो पर्ने गरी जन्मिएका प्रशस्त केटाकेटी।
२.
दु:ख दिने केटाकेटी; छोराछोरी।
३.
बोक्सीका तथाकथित छौँडा र छौँडीहरूको समूह।