छौँड्याहा

Romanized: chhaumdyaahaa, chhaumdyaaha, chhaumdyahaa, chhaundyaahaa

छौंडो पाल्ने; बिरालो पाल्ने; छौँडा प्रयोग गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
छौंडो पाल्ने; बिरालो पाल्ने; छौँडा प्रयोग गर्ने।
२.
बोक्सो; टुनेमुने।
३.
आमाबाबु नभएको वा पिराहा।

सम्बन्धित शब्दहरू