ढिँड्याहा
Romanized: dhimdyaahaa, dhimdyaaha, dhimdyahaa, dhindyaahaa
एकोहोरो किसिमले आफ्नै जिद्दीमा लाग्ने; झुँज्याहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [ढिँड्+याहा]
1
एकोहोरो किसिमले आफ्नै जिद्दीमा लाग्ने; झुँज्याहा।