जँड्याहा
Romanized: jamdyaahaa, jamdyaaha, jamdyahaa, jandyaahaa
जाँडले टुन्न भएर मातिएको; धेरै जाँड खाने अमल भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [जाँड याहा]
1
जाँडले टुन्न भएर मातिएको; धेरै जाँड खाने अमल भएको।