छौँकी
Romanized: chhaumki, chhaunki, chhaumkee, chhaunkee
दाल आदि झान्न तेलमा तताइएको लसुन, खुर्सानी आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [थारू]
1
दाल आदि झान्न तेलमा तताइएको लसुन, खुर्सानी आदि।