छौँडा

Romanized: chhaumdaa, chhaumda, chhaundaa, chhaumd

छौँडा (chhaumdaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

छौँडा(१)

(नाम)
१..
छोरो।
२..
दासपुत्र।
३..
बच्चो।
४..
लोकधारणाअनुसार बोक्सीविद्या सिकेकी आइमाईले मानिसलाई पिर्नका निम्ति घर घर चियो गर्न पठाउने हेतुले तालिम गरिएको तथाकथित बिरालो।

छौँडा(२)

(नाम [गन्गा.])
1.
केटो।

सम्बन्धित शब्दहरू