गौंडे

Romanized: gaunde, gaungde, gaumde

गौंडो ढुकेर बस्ने; गौंडामा बस्ने (चोर)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [गौंडो+ए]

१.
गौंडो ढुकेर बस्ने; गौंडामा बस्ने (चोर)।
२.
गौंडोसम्बन्धी; गौंडाको।

सम्बन्धित शब्दहरू