टुंडे

Romanized: tunde, tungde, tumde

बाली लगाइसकेको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, पाडा आदिका मुखमा लगाइने पेरुङ्गो; मोहला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [टँडो+ए]

१.
बाली लगाइसकेको बारीमा फेरि जोत्दा बाली खान नदिनका लागि गोरु, पाडा आदिका मुखमा लगाइने पेरुङ्गो; मोहला।
२.
(विशेषण) लामालामा टुंडा हुने; कुसे।
३.
मुखाले; थुतुने।

सम्बन्धित शब्दहरू