ढिंडे
Romanized: dhinde, dhingde, dhimde
ढिंडो खाएर जीविका चलाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [ढिंडो+ए]
१.
ढिंडो खाएर जीविका चलाउने।
२.
असभ्य; गँवार; मूर्ख।
३.
मोटो र लामो।