ढिंडो

Romanized: dhindo, dhingdo, dhimdo

पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्यँले बेसरी चलाएर पकाएको खानेकुरो । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत दिण्ड्य]

1
पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्यँले बेसरी चलाएर पकाएको खानेकुरो ।

सम्बन्धित शब्दहरू