ढिँडो

Romanized: dhindo, dhimdo

पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्युँले बेसरी चलाएर पकाइने खानेकुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत ढिण्ड्य]

1
पानी उमालेर मकै, कोदो आदिको पिठो हाली पन्युँले बेसरी चलाएर पकाइने खानेकुरो।

सम्बन्धित शब्दहरू