ढँडो

Romanized: dhando, dhamdo

गहुँ, जौ, धान आदिमा हुने झुस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत तुण्ड]

१.
गहुँ, जौ, धान आदिमा हुने झुस।
२.
मुख लागेर बोल्नेको मुख; चोथो।
३.
चुच्चो।
४.
कलमका टाँकाको टुप्पो ।

सम्बन्धित शब्दहरू