कैँडो
Romanized: kaindo, kaimdo
फर्सी, कुभिन्डो आदिको सानो फल; गट्टो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत गञ्जा]
1
फर्सी, कुभिन्डो आदिको सानो फल; गट्टो।