गिँडो
Romanized: gindo, gimdo
गिँड; ठुन्को। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
गिँड; ठुन्को।
२.
चनौटोमा चन्दन घोटिने श्रीखण्ड, रक्तचन्दन आदिको टुक्रो।