गिँड्नु

Romanized: gindnu, gimdnu

काठपात आदि कुनै लामा, डोलो वस्तु तेर्सापट्टि काटेर गिंड पार्नु; टुक्याउनु; ठुन्क्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [गिंड+नु]

1
काठपात आदि कुनै लामा, डोलो वस्तु तेर्सापट्टि काटेर गिंड पार्नु; टुक्याउनु; ठुन्क्याउनु।

सम्बन्धित शब्दहरू