गिँडुल्को

Romanized: gindulko, gimdulko

रुख, उखु आदिको छोटोमोटो टुक्रो; ठुन्को; गिंड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [√ गिंड]

१.
रुख, उखु आदिको छोटोमोटो टुक्रो; ठुन्को; गिंड।
२.
(विशेषण) भद्दा खालको डल्लो; नसुहाउँदो।

सम्बन्धित शब्दहरू