गिँडुल्किनु

Romanized: gindulkinu, gimdulkinu

लामो डोलो वस्तु काट्दा गिंडुल्का हुनु; गिंडुल्को पर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

अकर्मक क्रिया [गिँडुल्को+इ+नु]

1
लामो डोलो वस्तु काट्दा गिंडुल्का हुनु; गिंडुल्को पर्नु।

सम्बन्धित शब्दहरू