गिँड
Romanized: gimd, ginda, gind, gimda
उखुको गिँड वा डाँठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [प्राकृत गण्ड]
१.
उखुको गिँड वा डाँठ।
२.
रुखलाई गिँडेर आराले काट्न ठिक पारिएको छोटोमोटो टुक्रो; गिँडुल्को।
३.
शरीरलाई टाउकोबाट अलग्याई बाँकी रहेको जिउ; धड।