गिँडी

Romanized: gindi, gimdee, gindee, gindii

उखुको टुक्रा; गिँड। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [गिँड+ई]

१.
उखुको टुक्रा; गिँड।
२.
पेल्न ठिक पारेका उखुका डाँठ।

सम्बन्धित शब्दहरू