गिँडुवा
Romanized: gimduvaa, gimduwaa, ginduvaa, gimduv
रुख आदिलाई गिँड्न प्रयोग गरिने हतियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
रुख आदिलाई गिँड्न प्रयोग गरिने हतियार।
२.
गिँडिएको; गिँड बनेको।