कडुवा
Romanized: kaduvaa, kaduwaa, kaduv, kaduwa
पिरो (खोर्सानी, मरिच, सुठो इ.)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
पिरो (खोर्सानी, मरिच, सुठो इ.)।
२.
राग भएको (तोरीको तेल, सस्युको तेल आदि।
३.
टर्रो, तितो इ.।
४.
नमिठो (स्वाद)।