अँडुवा
Romanized: amduvaa, amduwaa, anduvaa, amduv
जहरवात भई वा स्वतः ठुला आँडा हुने; ठुलो अण्डकोष भएको; आँडावाल; आँडे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
जहरवात भई वा स्वतः ठुला आँडा हुने; ठुलो अण्डकोष भएको; आँडावाल; आँडे।
२.
खसी नपारेको; नसुमरेको (साँढे, बहर, बोको, घोडो आदि)।