उडुवा
Romanized: uduvaa, uduwaa, uduv, uduwa
उड्ने स्वभावको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [उड्+उवा]
१.
उड्ने स्वभावको।
२.
बेप्रमाणको; आधारहीन; उडन्ता।
३.
चाहिँदोभन्दा बढ्ता खर्च गर्ने; फजुलखर्ची।