अरुवा
Romanized: aruvaa, aruwaa, aruv, aruwa
अरुवा (aruvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अरुवा(१)
(नाम [√ अलुवा])
1.
नउसिनी कुटेका धानको चामल; अलुवा; अरवा।
अरुवा(२)
(विशेषण [अराउ+उवा])
1.
अर्काका अरोटमा हिँड्ने; अर्काको लहलहैमा हिँड्ने।