खरुवा
Romanized: kharuvaa, kharuwaa, kharuv, kharuwa
खरुवा (kharuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
खरुवा(१)
(विशेषण [खार्+उवा])
1.
आगामा बेस्करी तताएर खारेको; शुद्ध पारेको (घिउ)।
खरुवा(२)
(नाम [संस्कृत क्षारक])
1.
तराईतिर बुनिने एक प्रकारको मोटो र खस्रो कपडा; रातो वा कलेजी रङको खाँडी।