करुवा
Romanized: karuvaa, karuwaa, karuv, karuwa
करुवा (karuvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
करुवा(१)
1.
ना. [सं. कर्करिका] पेट फुकी घाँटी सानो भएर मुखमा छाताजस्तो भई बिट फर्केको, पेटको माथिल्लो भागमा ठाडो टुटी लागेको पानीको भाँडो।
करुवा(२)
१..
फल्याकको जोर्नीमा ठोकिने फलामको दुईखुट्टे किला।
२..
सँघारठेलोमा ढोकाको मास्तिर ठोकिने फलामको तीनखुट्टे किला।