घरुवा

Romanized: gharuvaa, gharuwaa, gharuv, gharuwa

वरिपरि डिल पारी बिचको पानी उल्झेर माछा मार्न वा समात्न बनाइएको ठाउँ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [घेर्+उवा]

1
वरिपरि डिल पारी बिचको पानी उल्झेर माछा मार्न वा समात्न बनाइएको ठाउँ।

सम्बन्धित शब्दहरू