कैरुवा
Romanized: kairuvaa, kairuwaa, kairuv, kairuwa
चम्सुरका जस्ता मसिना पात हुने, कलेजी रङका मसिना फूल फुल्ने, मसिनै दाना फल्ने र पहेँलो जरा हुने एक साग; पर्पट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
चम्सुरका जस्ता मसिना पात हुने, कलेजी रङका मसिना फूल फुल्ने, मसिनै दाना फल्ने र पहेँलो जरा हुने एक साग; पर्पट।