कुरुवा
Romanized: kuruvaa, kuruwaa, kuruv, kuruwa
कुरुवा (kuruvaa) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
कुरुवा(१)
(विशेषण [कुर्+उवा])
१..
कुर्ने वा पर्खने; रुड्ने।
२..
हेरविचार वा रखवारी गर्ने।
३..
ढुक्ने।
कुरुवा(२)
(नाम [संस्कृत कुडव])
१..
दुई माना वा बिस मुठीको नापो।
२..
दुई माना भरिने प्रायः पित्तले धातुको भाँडो ।
३..
(विशेषण)
दुईमाने; बिस मुठी बराबरको ।