गेरुवा
Romanized: geruvaa, geruwaa, geruv, geruwa
वि. गेरु रङको; गेरुले रँगाएको; गेरु रङ पोतिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. गेरु रङको; गेरुले रँगाएको; गेरु रङ पोतिएको।