गेरु

Romanized: geru

ना. [सं. गैरिक] घर, कोठा र लुगा (प्रायः जोगीका. आदि रँगाउन प्रयोग गरिने फुस्रो रातो रङको खनिज वा रछाहा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं. गैरिक] घर, कोठा र लुगा (प्रायः जोगीका. आदि रँगाउन प्रयोग गरिने फुस्रो रातो रङको खनिज वा रछाहा पहेंल्चो माटो ।

सम्बन्धित शब्दहरू