घतेरु

Romanized: ghateru

कुरा लगाउने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुरा लगाउने व्यक्ति।
२.
कसैको अनिष्टका लागि देवताको थान धाउने।
३.
घात हाल्ने।

सम्बन्धित शब्दहरू