घतेलो

Romanized: ghatelo

ना. [घत+एलो] झुप्पा-झुप्पा परेको काँढा हुने एक प्रकारको रुख वा बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [घत+एलो] झुप्पा-झुप्पा परेको काँढा हुने एक प्रकारको रुख वा बोट।

सम्बन्धित शब्दहरू