पोतेलो

Romanized: potelo

नौ मिटरजति अग्लो बोट हुने, खैरा बोक्रा हुने, नजानिँदो डिम्बाकार र मालाकारका हरिया पात हुने, बास्नादार पहेंलो… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
नौ मिटरजति अग्लो बोट हुने, खैरा बोक्रा हुने, नजानिँदो डिम्बाकार र मालाकारका हरिया पात हुने, बास्नादार पहेंलो झुप्पामा फुल्ने, पाकेपछि कालो फल लाग्ने एक प्रकारको सदाबहार वृक्षविशेष। (आयुर्वेदमा यसको फल चर्मरोगलाई नाश गर्ने मानिएको छ)।

सम्बन्धित शब्दहरू