पोतेला

Romanized: potelaa, potel, potela

खेतबारीका कान्ला भत्की वा अरू कुनै कारणवश कान्लामुनि निस्केको जमिन; खेतबारीको कान्लामुनिको जमिन । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पट+एला]

1
खेतबारीका कान्ला भत्की वा अरू कुनै कारणवश कान्लामुनि निस्केको जमिन; खेतबारीको कान्लामुनिको जमिन ।

सम्बन्धित शब्दहरू