धतेला

Romanized: dhatelaa, dhatel, dhatela

लगभग तीन मिटर अग्लो हुने, दाँती परेको वा नपरेको भालाजस्तो पात हुने, सेतो फूल फुल्ने काँडादार एक बोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
लगभग तीन मिटर अग्लो हुने, दाँती परेको वा नपरेको भालाजस्तो पात हुने, सेतो फूल फुल्ने काँडादार एक बोट।

सम्बन्धित शब्दहरू