पोते

Romanized: pote

विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यसूचक माला। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [प्राकृत पोता]

१.
विभिन्न रङका काँचका ससाना दानालाई धागोमा उनेर बनाइएको, सधवा स्त्रीले घाँटीमा लाउने सौभाग्यसूचक माला।
२.
डोकोको बिट नआइपुग्दै अर्थात् बिट मार्नुभन्दा पहिल्यै, डोकोलाई बलियो पार्ने, राम्रो पनि गराउने उद्देश्यले ठिक डोकाको घाँटी भन्न सुहाउने ठाउँमा बाक्लो किसिमले वरिपरि बुनिने माल्याकार बुट्टा।
३.
पोतेमाला बनाउने काँचका कणहरू।

सम्बन्धित शब्दहरू