पोत
Romanized: pot, pota
पोत (pot) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
पोत(१)
(नाम [संस्कृत])
१..
शिशु; बच्चो।
२..
डुङ्गा; नाउ।
३..
कपडा बुन्दा धागाको किसिम, बुनोट आदिका हिसाबले कपडाको भुईंको चिल्लोपन र एकनासेपन।
४..
जमिन पोत्ने क्रिया वा प्रक्रिया; पोताइ।
पोत(२)
(नाम [फारसी पोत])
1.
जग्गाधनीले सरकारलाई तिर्नुपर्ने कर; जग्गाको कर; तिरो; कुत।